लोकमानको तीरले कांग्रेसले दुईवटा शिकार गर्ने

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा नेपाली कांग्रेसले खुल्न थालेको छ । पार्टी सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको सहमतिअनुसार संविधान संशोधनमा एमालेलाई सहमति गराउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा कांग्रेसले सिफारिस … Continue reading लोकमानको तीरले कांग्रेसले दुईवटा शिकार गर्ने